‘आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्छ’ : समाजवादी अध्यक्ष नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १३, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताए ।

आज सोमवार पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताए । उनले पालिका चुनावमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र नौ लाख मत प्राप्त गरेको पनि उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस